scheduleशनिवार मंसिर २१ गते, २०७६

TAG

Tag: केलिफोर्निया
    क्यालिफोर्नियाको बारमा गोली चल्दा धेरै घाइते
    क्यालिफोर्नियाको बारमा गोली चल्दा धेरै घाइते
    केलिफोर्निया

    एजेन्सी, २२ कात्तिक । बुधबार राति दक्षिण केलिफोर्नियाको एउटा बारमा गोली चल्दा धेरै मानिसहरु घाइते भएको अमेरिकी अधिकारीहरुले बताएका छन् । लस एन्जलस टाइम्सलाई प्रहरीले बताए अनुसार बोर्डरलाइन बार एण्ड ग्रिलमा ३० राउण्ड गोली चलेको थियो । घाइतेहरुको अवस्थाबारे हालसम्म केही सार्वजनिक भएको छैन । द दाइम्स अखबारको खबर अनुसार मानिसहरुलाई पिटिएको र गोली चलाइएको खबरहरु धेरै आएका छन् । हाल त्यहाँ आपतकालिन उद्धारकर्ता तथा कानूनी अभियोजनकर्ताहरु आइरहेको बताइएको छ । प्रशासनले मानिसहरुलाई त्यस ठाउँ छोड्न आह्वान गरेको छ ।  

    आजको लोकप्रिय

    IME
    Century Bank
    Peoples Dental college
    Nepali Patro
    Nabil Bank
    Vianet
    default-addImage