scheduleशुक्रवार चैत्र २१ गते, २०७६

TAG

Tag: कोरोनाविरुद्ध गीत
    बसन्त चौधरीको रचनामा कोरोनाविरुद्ध चर्चित गायकगायिकाहरुको स्वर (भिडियोसहित)
    बसन्त चौधरीको रचनामा कोरोनाविरुद्ध चर्चित गायकगायिकाहरुको स्वर (भिडियोसहित)
    कोरोनाविरुद्ध गीत

    काठमाडौं, १२ चैत । कोरोनाविरुद्ध साहित्यकार तथा उद्योगी बसन्त चौधरीद्वारा रचित गीत सार्वजनिक भएको छ । ‘एकजुट भएर यो महामारीसँग हामी लड्न सक्छौं’ भन्दै कोरोनाविरुद्ध सचेत र सुरक्षित रहन सबैमा आह्वान गर्दै बसन्त चौधरीले रचना गरेको गीतमा चर्चित गायकगायिकाहरुको स्वर रहेको छ । जेम्स प्रधानको संगीत रहेको गीतमा रामकृष्ण ढकाल, बबिन प्रधान, भीम तुलाधर, विश्व नेपाली, धर्मेन्द्र सेवान, राजसागर, प्रलीन, मीना निराैला, सुवानी माेक्तान र प्रीति काैरको स्वर रहेको छ । विक्रम श्रेष्ठको छायांकन रहेको भिडियोमा स्नेहा शर्माको सहयोग, अनिल तण्डुकारको सम्पादन र राजेन्द्र शलभको संयोजन रहेको छ । यस्तो छ गीतको भिडियोः   

    आजको लोकप्रिय

    default-addImage
    default-addImage