scheduleमगलवार चैत्र २५ गते, २०७६

TAG

Tag: क्रिस्टोफर कोलम्बस
    तपाईलाई थाहा छ बहादुर कोलम्बसको यो अर्को रुप ? पत्याउनै मुस्किल लुकेका यथार्थ
    तपाईलाई थाहा छ बहादुर कोलम्बसको यो अर्को रुप ? पत्याउनै मुस्किल लुकेका यथार्थ
    क्रिस्टोफर कोलम्बस

    काठमाडौं । क्रिस्टोफर कोलम्बस एउटा ऐतिहासिक व्यक्ति हुन् र उनी आफ्नो उच्चकोटीको साहस तथा दृढताका लागि प्रख्यात पनि छन् । तर यस प्रकारका गुणले भौतिक सम्पत्ति संकलनका लागि उनले गरेको बर्बर यात्राका कारण एउटा समुदाय नै लोप भएको तथ्यलाई लुकाउन सक्दैनन् । हामीले उनको गुणगान गाउँदा वा कोलम्बस दिवसमा उनलाई सम्झिरहँदा के उनी हाम्रो सम्मानका लागि योग्य छन् त भनेर कहिल्यै विचार गरेका छौ ? कोलम्बस एउटा कुशल समुन्द्री यात्री थिए जसले एसिया पत्ता लगाउने उद्देश्यले गरिएको यात्राका क्रममा सान्ता मारिया तथा अन्य २ वटा साना पानी जहाजको मद्दतले हिन्द महासागर पार गरेका थिए । एसिया जान हिडेका उनी र उनका साथी सन् १४९२ अक्टोबर १२ मा नयाँ विश्व वा अमेरिकामा संयोगवश उत्रिएका थिए । यति लामो र कठिन यात्राको एउटै मात्रै सपना वा लक्ष थियो । त्यो लक्ष्य भनेको स्पेनका राजा रानीका लागि सम्पत्तिको दीर्घकालीन स्रोत, त्यसमा पनि विशेषगरी सुन, पत्ता लगाउने र त्यसको आधार खडा गर्ने थियो । यस्तो काम गरेबापत कोलम्बसलाई १० प्रतिशत नाफा दिइने,...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage