scheduleशुक्रवार फाल्गुन १६ गते, २०७६

TAG

Tag: क्षमता
    तपाईको आँखा कति तीखा छन् ? यी चित्रमा लुकेको कुरा देख्न सक्नुहुन्छ त ?
    तपाईको आँखा कति तीखा छन् ? यी चित्रमा लुकेको कुरा देख्न सक्नुहुन्छ त ?
    क्षमता

    काठमाडौं । आँखा देख्ने क्षमता कति तीखा र तेज छन् भनेर परीक्षण गर्दा डाक्टरले पनि चित्रको सहयोग लिने गर्दछन् । तर तल दिएका चित्रमा लुकेको वस्तुलाई देख्न सक्नु भो भने अवश्य पनि तपाईका आँखा निकै तीखा र तेज छन् भन्ने प्रमाणित हुन्छ । १. यो चित्रमा स्नोम्यानहरुको बीचमा पाण्डा छ, देख्नु भो त ?२. अगाडिको चित्रमा पाण्डा देख्नु भयो होला, बधाई छ । तर यो चित्रमा भएका पाण्डाहरुको बीचमा कुकुर कहाँ छ, भन्नुहोस् ?३. यो चित्रमा २ वटा बिरालो छन् । देख्नु भो ?४. यहाँ एउटा बिरालो छ, कहाँ छ ?५. यो फोटोमा कतिजना केटीहरु छन् ?६. यहाँ एउटा पाण्डा छ, देख्नु भो ?७. यहाँ एउटा प्राणी छ तर त्यो कीरा होइन, के हो ल भन्नुहोस् ?८. यो रातो सर्कलभित्र के छ भन्नुहोस् ?९. त्यति ठूलो जनावार पनि कुनै क्यामोफ्लाजबिना नै यहाँ लुकेको छ, कहाँ लुकेको छ देख्नु भो ?१०. यस चित्रमा खरायो बीचमा अण्डा छ , देख्नु भो त ?अझै पनि भेट्टाउनु भएन भने तलका चित्र हेर्नुहोस् चित्र नं ५ मा २ जना मात्रै केटी छन् । यहाँ दुवैजनाको फोटो धेरै देखिने गरी ऐनालाई राखिएको हुनाले तपाई अलमलमा पर्नु...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage