scheduleसोमवार भाद्र २ गते, २०७६

TAG

Tag: खाद्य पदार्थ
    कृषि प्रधान देशमा पाँच महीनामै ३४ अर्बको खाद्य पदार्थ आयात
    कृषि प्रधान देशमा पाँच महीनामै ३४ अर्बको खाद्य पदार्थ आयात
    खाद्य पदार्थ

    रमेश लम्साल/काठमाडौँ, १३ फागुन । कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषि कर्ममा संलग्न छन् । सरकारले लामो समयदेखि नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण गर्दै सोहीअनुसारको व्यवहार गर्दै आएको छ तर चालू आर्थिक वर्षको पाँच महीनामा मात्रै चामल, मकै, भटमास, स्याउजस्ता खाद्य पदार्थको आयात  ३४ अर्ब २१ करोड बराबरको भएको छ । कृषि पेशामा संलग्न हुनसक्ने युवा जनशक्ति वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । स्वदेशमा नै रहेका युवासमेत शहरी तथा सुगम क्षेत्रमा रहँदा ग्रामीण तथा तराईका खेतीयोग्य जमीन बाँझो बन्दै गएको छ । आव २०७४/७५ मा मात्रै ७३ अर्ब १६ करोड बराबरको चामल, मकै, स्याउ, भटमास, आलु आयात भयो । चालू आवको पाँच महीनामा  १३ अर्ब ५८ करोड बराबरको चामल आयात भयो । आव २०७४/७५ मा  २९ अर्ब ५३ करोडको चामल आयात हुँदा आव २०७३/७४ मा  २३ अर्ब ८७ करोडको आयात भएको थियो । मसिनो र बास्नादार चामलको माग बढ्दा चामलको आयात बढेको स्वयम् सरकारकै भनाइ छ । अर्को तथ्याङ्क पनि छ । नेपालका प्रमुख बालीमध्ये मकै एक हो तर चालू आवको पाँच...

    आजको लोकप्रिय

    Vianet
    default-addImage