scheduleमगलवार माघ ७ गते, २०७६

TAG

Tag: खानेपानी आयोजना
    जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजनाको परीक्षण शुरु
    जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजनाको परीक्षण शुरु
    खानेपानी आयोजना

    काठमाडौँ, १२ मंसिर । उत्तरी पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा निर्माण भएको जिल्लाकै ठूलो ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको परीक्षण शुरु भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षणका लागि पानी वितरण शुरु गरेको उपभोक्ता समितिले जनाएको छ । पानी तान्ने पम्पको परीक्षण सफल भएको समितिका अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिए । “कालीगण्डकी किनारबाट रिजर्भ ट्याङ्कीसम्म पानी तान्ने उपकरणको परीक्षण सफल भयो”, उनले भने, “मङ्गलबारदेखि वितरण र शाखा पाइपलाइनको परीक्षण शुरु गरेका छौँ”, बगरफाँट क्षेत्रको मुख्य र वितरण पाइपलाइनको परीक्षण सकिएको छ । पानी थिग्राउने पोखरी, वरीबेनी र लामाखेतको वितरण लाइन परीक्षण सफल भएपछि नियमित खानेपानी वितरण शुरु गरिनेछ । कालीगण्डकी किनारको जुगेधारामा प्रतिसेकेण्ड १२ लिटर पानी तान्ने क्षमताको समसिवल वयल पम्प जडान गरिएको छ । जुगेधाराको पानी १५० मिटर उचाइमा रहेको ट्याङ्कीमा विद्युतीय उपकरण प्रयोग गरेर पु¥याइएको छ । मुहानदेखि ट्याङ्कीसम्मको दूरी ७५० मिटर छ । मुहानमा पानी...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage