scheduleबिहिवार भाद्र ५ गते, २०७६

TAG

Tag: खुर्सानी
    असिनाले खुर्सानीमा क्षति पुगेपछि किसान चिन्तित
    असिनाले खुर्सानीमा क्षति पुगेपछि किसान चिन्तित
    खुर्सानी

    सोलुखुम्बु, २६ साउन । थुलुङ दुधकोशि गाउँपालिका वडा नम्बर ७ र ८ को देउसामा असिनाका कारण खुर्सानीको उत्पादन घटेको छ । वैशाख र जेठ महिनामा परेको असिनाले किसानले लगाएको खुर्सानीमा क्षति पुर्‍याएको थियो । असिनाले खुर्सानीको विरुवामा क्षति पुर्‍याएकै कारण गतवर्षको तुलनामा यसवर्ष कम उत्पादन भएको स्थानीय किसान कुमार थुलुङले जानकारी दिए । गाउँका अधिकांशले खुर्सानी खेती गरेको भएपनि केहि किसानले व्यवसायिकरुपमै खुर्सानीको खेति गरिरहेका छन् ।  

    आजको लोकप्रिय

    Vianet
    default-addImage