scheduleमगलवार चैत्र २५ गते, २०७६

TAG

Tag: गर्भनिरोधक
    इमरजेन्सी पिलको बढ्दो प्रयोग, सम्भोगसँगै बढिरहन्छ रोग
    इमरजेन्सी पिलको बढ्दो प्रयोग, सम्भोगसँगै बढिरहन्छ रोग
    गर्भनिरोधक

    साझापोस्ट संवाददाता/काठमाडौं, २० चैत । मेडिकल साइन्सले उत्पादन गरेका कतिपय सामग्रीको प्रयोगले दीर्घकालसम्म लाग्ने रोगको खतरा जन्माइरहेको छ । त्यसमध्येको एक हो, इमरजेन्सी पिल । यौन सम्पर्क राखेको ७२ घन्टाभित्र खाँदा गर्भ नबस्ने भएपछि नेपाली बजारमा यसको प्रयोग बढिरहेको छ । जसलाई चिकित्सकहरूले स्वास्थ्यका लागि ‘खतरा’ भनेका छन् । ‘सम्भोगपछि यसको उपयोग गरेको धेरैले गरेको पाइएको छ, डाक्टरको सल्लाहबिना इमरजेन्सी पिलको प्रयोग उचित होइन, यसको नियमित वा अनियमित प्रयोगले अन्य रोग बढ्छ’, नयाँ बानेश्वरस्थित सिभिल अस्पतालका कार्यकारी निर्देशक तथा स्त्री रोग विशेषज्ञ विमल थापा भन्छन्, ‘इमरजेन्सी पिललाई नियमित गर्भनिरोधक साधनका रूपमा प्रयोग गर्नेको संख्या कम छैन, यसले स्वास्थ्यमा निक्कै सकस दिन्छ ।’अस्पतालमा आउने अधिकांश विरामीहरूपमा ३० वर्ष ननाघेका र किशोरीले यो चक्की प्रयोग गरेको उनले पाएका छन् । कतिपयलाई भएका अन्य रोगको उपचारका लागि सल्लाह दिएर नियमित प्रयोग नगर्न र स्थायी गर्भरोधकका रूपमा नलिन पनि डा....

    आजको लोकप्रिय

    default-addImage
    default-addImage