scheduleबिहिवार श्रावण २ गते, २०७६

TAG

Tag: गर्भाशय
    मृत महिलाको गर्भाशय जीवितमा प्रत्यारोपण गरेपछि…..
    मृत महिलाको गर्भाशय जीवितमा प्रत्यारोपण गरेपछि…..
    गर्भाशय

    एजेन्सी, २१ मंसिर । मानिस मरेपछि उसको जिवित अंगलाई अको शरीरमा प्रत्यारोपण गर्नु सामान्य कुरा हो तर प्रत्यारोपणको विषयमा हालै एउटा आश्चर्यजनक मामिला सार्वजनिक भएको छ । विश्वमा पहिलोपटक मृत महिलाको गर्भाशय जिवित महिलामा सफल प्रत्यारोपण भई स्वास्थ शिशुको जन्म भएको छ । यो मामिला ब्राजिलको हो जहाँ सन् २०१६ मा मृत महिलाको गर्भाशयलाई निकालेर अर्को जिवित महिलामा प्रत्यारोपण गरिएको थियो । दशघण्टा लामो समयसम्म चलेको उक्त प्रत्यारोपणपछि महिलालाई फर्टिलिटि उपचार दिइएको थियो । यस अघि पनि विश्वभरी मृत महिलाको गर्भाशय प्रत्यारोपण गर्ने प्रयास भएको थियो । तर ती सबै प्रयासहरु असफल रहे । त्यस्ता प्रयासमा वा त अपरेशन असफल हुन्थ्यो वा महिलाको गर्भपात हुन्थ्यो । उक्त मामिलाकी मृत महिला तीनजना बच्चाहरुको आमा थिइन् र मस्तिष्कमा रगत चढेको कारण उनको मृत्यु भएको थियो । त्यस्तै गर्भ धारण गर्ने महिला पनि मेयर रोकिटानस्की होजर सिंड्रोमबाट ग्रसित थिइन् । यस्तो सिंड्रोमको कारण गर्भाशय सही ढंगले विकसित हुनसक्दैन । तर उक्त मामिलामा...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob