scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

TAG

Tag: गाँजासहित पक्राउ
    ८० किलो गाँजासहित २६ वर्षीय युवा पक्राउ
    ८० किलो गाँजासहित २६ वर्षीय युवा पक्राउ
    गाँजासहित पक्राउ

    मकवानपुर, २१ माघ । मकवानपुरको कैलाश गाँउपालिका–८ पाखरे बस्ने २६ वर्षीय चामेसिङ मोक्तानलाई अवैध लागूऔषध गाँजासहित पक्राउ परेका छन् । करिब ८० किलो गाँजासहित आइतबार राति प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । विशेष सूचनाको आधारमा मोक्तानको घरमा तलासी गर्दा उक्त लागूऔषध गाँजा फेला प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage