scheduleशनिवार कार्तिक २ गते, २०७६

TAG

Tag: गुण
    मनमा  कुनै कपट नभएका सच्चा मानिसमा यी १२ गुण हुन्छन्
    मनमा कुनै कपट नभएका सच्चा मानिसमा यी १२ गुण हुन्छन्
    गुण

    मानिस कति सच्चा वा कति झुट छ भन्ने कुरालाई उसका केही व्यवहार हेरेर पनि थाहा पाउन सकिन्छ । छल कपट नगर्ने मानिसलाई उनीहरुको व्यवहारबाट सजिलै चिन्न सकिन्छ । प्रायः जेनुइन वा मनमा कुनै कपट नभएका मानिसहरुले यी १२ वटा व्यवहार देखाउने गर्दछन्ः १. सच्चा(genuine) मानिसले आफूलाई अरुले मन पराइदिउन भनेर कुनै काम गदैनन् । उनीहरुले जे सही हो त्यही गर्दछन् । उनीहरुलाई घृणा गर्ने मानिस पनि छन् भन्ने थाहा हुन्छ । कसैले मन पराउँछ भन्दैमा उनीहरुले गलत काम गदैनन् । यदि सही छ भने  अलोकप्रिय निर्णय गर्न पछि हट्दैनन् । निष्कपट मानिसहरु शान देखाएर अरुको ध्यान तान्न मन पराउँदैनन् । २. सच्चा मानिसहरु निकै खुला सोंच भएका हुन्छन् । उनीहरुले कुनैपनि विषय, व्यक्ति तथा वस्तुमाथि जड विचार राख्ने गर्दैनन् । यही भएर उनीहरु अरुको कुरा सुन्न मन पराउँछन् । उनीहरु नयाँ विचार तथा दृष्टिकोणलाई सहर्ष स्विकार्छन् । अरुको अवस्था वा परिस्थितिमा रहेर जीवन र जगतलाई बुझ्ने हुनाले निष्कपट मानिसहरुले कुनै पनि कुरालाई हतारमा ठीक- वेठीक भन्दैनन् । ३. साँचो मन...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage