scheduleआइतवार श्रावण ५ गते, २०७६

TAG

Tag: गोञ्जालो
    यसरी बन्यो विप्लवलाई पेरुको गोञ्जालो बनाउने ओली-प्रचण्ड रणनीति
    यसरी बन्यो विप्लवलाई पेरुको गोञ्जालो बनाउने ओली-प्रचण्ड रणनीति
    गोञ्जालो

    काठमाडौं, ९ चैत । सत्तारुढ नेकपाले विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पेरुको गोञ्जालो बनाउने रणनीति लिएका छन् । पेरुमा क्रान्ति उत्कर्षमा पुगेको बेला त्यहाँका क्रान्तिकारी नेता गोञ्जालोलाई पक्राउ गरेर जन्मकैदको सजायँ दिइएको थियो । उनलाई जेल राखेसँगै पेरुको क्रान्तिकारी आन्दोलन कमजोर भएको थियो । जनयुद्धको बेला प्रचण्डले कार्यकर्ता प्रशिक्षणमा पेरुको गोञ्जालोको उदाहरण दिने गर्दथे । माओवादी शान्ति प्रक्रियामा आएपछि विद्रोहमा जाने कि शान्तिपूर्ण बाटोबाट संविधानसभामार्फत् अगाडि बढ्ने भन्ने दुई लाइन संघर्ष चल्यो । जब माओवादीहरु पालुङटार प्लेनमा पुगे, त्यहाँ प्रचण्ड र किरणले विद्रोहको लाइन रोजे भने बाबुराम भट्टराईले शान्तिपूर्ण बाटो । प्रचण्डहरुले काठमाडौंमा असफल जनविद्रोहको अभ्यास पनि गरे । चलाख प्रचण्डले आफ्नो निर्णयमा त्रुटि भएको थाहा पाएर बाबुरामको लाइनमा आइहाले । तर, नीतिमा ‘इमान्दार’ वैद्य र विप्लवहरु क्रान्तिकै बाटोमा लागे । विद्रोहको अभ्यासको बेला र सेना समायोजनको...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob