scheduleसोमवार आश्विन ६ गते, २०७६

TAG

Tag: गोलाप्रथा
    पानी थाप्न पनि गोला प्रथा
    पानी थाप्न पनि गोला प्रथा
    गोलाप्रथा

    पर्वत, १८ भदौ । पर्वतको एक विकट गाउँमा खानेपानी थाप्नका लागि गोला प्रथाबाट पालो दिने गरिएको पाइएको छ । जिल्लाको बिहादी गाउँपालिका ६ हनुमान डाँडाका बासिन्दाले खानेपानीका लागि हरेक शनिवार गोला प्रथाबाट आफ्नो नाम परेपछि मात्र सहजै पानी थाप्न पाउने गरेका छन् । हरेक महिनाको अन्तिम शनिवार गोलाप्रथा गर्ने गरिएको छ । गोला पर्नेले महिनाभर पानी थाप्न पाउने नभए संचित पानी महिनाभर पिउनुपर्ने बाध्यता रहेको स्थानीय माधव भट्टराईले बताए । एक पटक गोला प्रथाको चिठ्ठा थुतेपछि एक महिनासम्म सोही चिठ्ठाका आधारमा पानी भर्न पाइन्छ । चिठ्ठा थुत्ने कार्यक्रम बिगत दुई वर्षदेखि चलिरहेको भट्टराईले जानकारी दिए । गाउँभरी पानी थाप्ने एउटा मात्रै धारो छ । बिगत ४० वर्षदेखि पर्याप्त पानी भर्ने आयोजना गाउँमा सञ्चालन नभएको कारण स्थानीयले पानीका लागि सास्ती भोग्दै आएको स्थानीय गुमादेवी भट्टराईले बताए । गोलापछि आफनो पालामा ढुक्कले पानी थाप्न पाएको उनको भनाई छ । हनुमानडाँडाका बासिन्दा करिब ४० परिवारको बस्तीमा यो समस्या हिउँद बर्खा...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage