scheduleबुधवार भाद्र ४ गते, २०७६

TAG

Tag: ग्रिनकार्ड
    विपन्न आप्रवासीलाई भिसा र ग्रीन कार्ड दिने नीतिमा कडाइ
    विपन्न आप्रवासीलाई भिसा र ग्रीन कार्ड दिने नीतिमा कडाइ
    ग्रिनकार्ड

    काठमाडौँ, २८ साउन । अबदेखि अमेरिकामा राम्रो कमाई नहुनेले ग्रिनकार्ड पाउन मुस्किल हुने भएको छ । अमेरिकी सरकारले सोमबार नयाँ भिसा नियम जारी गर्दै ग्रिनकार्ड भिषामा कडाइ गरेको हो । ट्रम्प सरकारले जारी गरेको नयाँ नियम अनुसार राम्रो आम्दानी नहुने वा गर्न नसक्ने व्यक्ति तथा परिवारले ग्रिन कार्ड प्राप्त गर्न सक्ने छैनन् । जारी गरिएको नयाँ नियम आगामी अक्टोबरबाट लागु हुनेछ । यो नियम लागु भएपछि कम आम्दानी हुने लाखौं आप्रवासी प्रभावित हुने अनुमान गरिएको छ । ग्रिन कार्ड आवेदन दिने व्यक्ति आफ्नो खुट्टामा आफै उभिएको हुनु पर्नेछ । उ परिवारका सदस्य, स्पोन्सर र निजी दातामा आश्रित हुनु हुँदैन जारी गरिएको नियममा भनिएको छ । मिडिया रिपोर्टका अनुसार इमिग्रेसनका विषयमा ट्रम्प सरकारले लिएको यो सबैभन्दा ठुलो निर्णय हो । यो नियम ग्रिन कार्ड आवेदक मात्र नभएर अन्य भिसामा पनि लागु हुनेछ । यो नियमको आधारमा अमेरिकी सरकारलाई भार पर्ने देखिएको खण्डमा भिजिट भिसा लगायत सबै भिसा आवेदन अस्वीकार गर्न सकिने छ ।”यो नियमले आधाभन्दा बढी ग्रिन...

    आजको लोकप्रिय

    Vianet
    default-addImage