scheduleमगलवार भाद्र ३१ गते, २०७६

TAG

Tag: ग्रीक
    मेसेडोनियाको नाम अनुमोदनका लागि ग्रीक अधिकारीसँग आग्रह
    मेसेडोनियाको नाम अनुमोदनका लागि ग्रीक अधिकारीसँग आग्रह
    ग्रीक

    स्कोपी, २८ पुस । मेसेडोनियाका प्रधानमन्त्री जोरान जाएभले आफ्नो देशको नयाँ नामलाई अनुमोदन गरिदिन शनिबार ग्रीसका अधिकारीहरूलाई आग्रह गरेका छन् । मेसेडोनियाको संसदले आफ्नो देशको नाम ‘द रिपब्लिक अफ नर्थ मेसेडोनिया’ राख्नेगरी शुक्रबार पास गरेको र यसको वैधानिकताका लागि छिमेकी मुलुक ग्रीसको स्वीकृति आवश्यक हुने भएकोले उनले ग्रीसका सरकारी तथा विपक्षी नेता तथा सांसदहरूसँग भेटी नयाँ नाममा समर्थन जनाउन आग्रह गरेका हुन् । उनले ग्रीसको राजधानी एथेन्समा गरिउको एक पत्रकार सम्मेलनमा भने, ‘नामलाई अनुमोदन गर्न ग्रीक संसदको पनि समर्थन आवश्यक रहन्छ । हाम्रो संसदले नयाँ नामलाई अनुमोदन गरेको छ तर यो सहज भने छैन । मलाई विश्वास छ कि ग्रीक संसदले पनि निर्णयलाई सदर गरिदिनेछ ।’  

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage