scheduleबुधवार आषाढ़ ४ गते, २०७६

TAG

Tag: चट्याङ्ग
    चट्याङ्ग लागेर दिदी घाइते, बहिनीको मृत्यु
    चट्याङ्ग लागेर दिदी घाइते, बहिनीको मृत्यु
    चट्याङ्ग

    जुम्ला, १० जेठ । हिमा गाउँपालिका वडा नम्वर ७ कुडुमा बिहिबार साँझ चट्याङ्ग पर्दा एकजना बालिकाको मृत्यु भएको छ । झण्डै ८ बजेतिर भिमबहादुर बुढाको घरमा चट्याङ्ग पर्दा उनकी कान्छी छोरी रुपसी बुढाको मृत्यु भएको हो । चट्याङ्ग लागेर जेठी छोरी विमला बुढा घाइते भएको स्थानीय दानबहादुर बुढाले जानकारी दिए । घाइते बिमलाको कालिकाखेतु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । गाउँमा रहेका सोलारका प्यानल फुटेका छन् भने र विद्युत्तिय प्रशारणहरुमा समेत असर पुगेको स्थानीयले बताएका छन् ।  

    आजको लोकप्रिय

    Vianet
    Sajhajob