scheduleशनिवार आश्विन ४ गते, २०७६

TAG

Tag: चन्दा अर्याल
    महादेवले चन्दाको माया नचिनेपछि…(भिडियोसहित)
    महादेवले चन्दाको माया नचिनेपछि…(भिडियोसहित)
    चन्दा अर्याल

    काठमाडौं, २९ असार । गायिका चन्दा अर्यालको तीज गीत ‘महादेव खै त मेरो माया चिनेको’ सार्वजनिक भएको छ । बब्बु थापाको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा रजनी केसी र बाबुराम बोहराले अभिनय गरेका छन् । बसन्त सापकोटाको संगीत रहेको गीतको शब्द बाबुराम बोहराको रहेको छ भने मौसम हिमालीले कोरियोग्राफी गरेका छन् । तीज नजिकिएसँगै बजारमा धमाधम तीज गीतहरु सार्वजनिक हुन थालेका छन् । भिडियो हेर्नुहोस् :  

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage