scheduleसोमवार आश्विन ६ गते, २०७६

TAG

Tag: चाबहिल–साँखु सडकः
    चाबहिल–साँखु सडकः दसैंसम्म पिच नभए ठेक्का तोडिने
    चाबहिल–साँखु सडकः दसैंसम्म पिच नभए ठेक्का तोडिने
    चाबहिल–साँखु सडकः

    काठमाडौँ, २३ भदौ । चाबहिल–साँखु सडकखण्डको चाबहिलदेखि जोरपाटीसम्म दसैंसम्म पिच नभए सरकारले ठेक्का तोड्ने भएको छ । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले दसैंभित्र पनि पिच नभए ठेक्का तोड्ने जानकारी दिएका छन् । यो सडकलाई चार लेनमा विस्तार गर्न उपत्यका सडक विस्तार आयोजनाले २०७२ को असोजमा दुई वर्षमा पूरा गर्ने गरी ठेक्का लगाएको थियो । तर, हालसम्म पनि विस्तारको काम सकिएको छैन । सडक विस्तारको क्रममा स्थानीय बासिन्दाको अवरोध, मुआब्जा विवाद, साइट क्लियरलगायत समस्याले तोकिएको समयमा काम पूरा नसकेको हो । अन्नपूर्ण पोस्ट् दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन् ।  

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage