scheduleमगलवार कार्तिक २६ गते, २०७६

TAG

Tag: चेल्सी तयार
    अन्ततः हजार्ड बेच्न चेल्सी तयार
    अन्ततः हजार्ड बेच्न चेल्सी तयार
    चेल्सी तयार

    काठमाडौँ, ७ जेठ । चेल्सीले स्टार खेलाडी इडिन हजार्डलाई रियल मड्रिड जान दिने अनुमति दिएको बताइएको छ । यस सिजन चेल्सीमा उत्कृष्ट खेल प्रदर्शन गरेका हजार्ड क्लब छोड्न आतुर रहेका थिए । उनले सिजनको सुरुवातमा नै चेल्सी छोड्ने निर्णय लिइसकेका थिए । आउने सिजन उनको सम्झौता सकिने र उनलाई फ्रि ट्रान्सफरमा छोड्नुभन्दा पहिला न उनलाई क्लबले बेच्ने तयारी गरेको बताइएको छ । उनलाई रियलले १०० मिलियन युरोमा किन्न चाहेको बताइएको थियो ।  

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage