scheduleशुक्रवार श्रावण ३ गते, २०७६

TAG

Tag: छविराज ओझा
    शिल्पा फकाउँदै छवि, भन्छन्-कमजोरी सच्याएर अबदेखि गान्धीवादी बन्छु
    शिल्पा फकाउँदै छवि, भन्छन्-कमजोरी सच्याएर अबदेखि गान्धीवादी बन्छु
    छविराज ओझा

    काठमाडौं, ३१ असार । चलचित्र निर्माता छवीराज ओझाले आफूमाथि लागेको घरेलु हिंसाको आरोप झुट रहेको दाबी गरेका छन् । केही समयअघि नायिका शिल्पा पोख्रेलले श्रीमान छविराज ओझाले आफूलाई घरेलु हिंसा गरेको र जीउज्यानको सुरक्षामा खतरा रहेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उक्त उजुरीलाई दुवै पक्षलाई बोलाएर प्रहरीले सहमतिमा टुंग्याएको थियो । सहमति गर्ने क्रममा छवीले आफ्नो गल्तीका लागि शिल्पासँग माफी समेत मागेका थिए । तर सहमति भएता पनि शिल्पा र छवी छुट्टाछुट्टै बसेका छन् । यता निर्माता तथा शिल्पाका श्रीमान छवीले सामाजिक सञ्जाल मार्फत पुन : आफू निर्दोष रहेको बताएका छन् । उनले अहिलेसम्म कुनै पनि श्रीमतीलाई अन्यायमा नपारेको दाबी गरेका हुन् । आफूले ५२ वर्षको उमेरमा तीन श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको अबदेखि सहज रुपमा जीवन बिताउने उद्देश्यले शिल्पासँग विवाह गरेको कुरा फेसबुकमा लेखेका छन् । ‘जीन्दगीका सबथोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं । छातीमा हात राखेर एकछिन आफैलाई नढाँटी सम्झनुस्, तपाईंले...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob