scheduleसोमवार मंसिर २ गते, २०७६

TAG

Tag: जगन्नाथ काफ्ले
    समृद्धिको मार्गदर्शन
    समृद्धिको मार्गदर्शन
    जगन्नाथ काफ्ले

    नेपाल छँदा अर्थशास्त्रको विद्यार्थी थिए । अर्थशास्त्रको विद्यार्थीको नाताले देशको आर्थिक विकास कसरी सम्भव होला भनेर चिन्ता र चिन्तन गर्ने कुरा स्वभाविक हुन्थ्यो । एमबिए पढ्न फिनलैण्ड आएयता यहाँको अनुभवलाई समेत जोडेर नेपालको अर्थतन्त्रलाई हेर्न खोज्छु– धेरै कुरा नमिलेजस्तो लाग्छ । विकास र समृद्धि चाहेर सजिलै हुने हैन । त्यसका लागि के गर्ने ? किन गर्ने ? कसरी गर्ने ? क-कस्ले गर्ने ? कहाँ छौं ? कस्तो परिणाम निकाल्ने ? कहाँ पुग्ने ? प्रष्ट सोच र भिजन चाहिन्छ । अर्थात् मार्गदर्शन प्रष्ट हुनु पर्‍यो । सामान्यतया सुधारका क्षेत्र ८ वटा हुने देखिन्छ । राजनीतिक शुद्धिकरण, प्रशासनिक सुधार, परराष्ट्र मामिला, रक्षा रणनीति, विज्ञान र प्रविधिको उपयोग, अनुसन्धान र विकास, आर्थिक उन्नति र वृद्धि, आचरणगत परिवर्तनमार्फत् सभ्य समाजको निर्माण । ती मध्ये राजनीतिक शुद्धिकरण र आर्थिक विकासका दृष्टिकोणबाट यहाँ चर्चा गर्ने प्रयास गरिएको छ । राजनीतिक शुद्धिकरण समृद्धि चाहने लोकतान्त्रिक दलहरु ‘स्ट्रेट पार्टी’ हुनु पर्दछ । शास्त्रीय...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage