scheduleसोमवार चैत्र २४ गते, २०७६

TAG

Tag: जग्गाविहीन
    प्रदेश २ का झन्डै ७ लाख डोम र मुसहर जग्गा विहीन
    प्रदेश २ का झन्डै ७ लाख डोम र मुसहर जग्गा विहीन
    जग्गाविहीन

    काठमाडौं, ३० भदौ । प्रदेश २ का डोम र मुसहर समुदायका झन्डै ७ लाख नागरिक जग्गाविहीन रहेको पाइएको छ । ५० लाख जनसङ्ख्या रहेको प्रदेशमा डोम र मुसहर समुदायसँग उभिने जमिन नहुँदा जीवनयापन गर्न पनि समस्या छ । गरिवका लागि सरकारी तहबाटै विभिन्न कार्यक्रम चले पनि ती समुदायलाई कार्यक्रमले छुन सकेको छैन । पूर्व भूमि सुुधार तथा व्यवस्थामन्त्री दल बहादुर रानाले बजेट अभावका कारण प्रदेश २ का डोम मसुहरलाई छुन नसकेको जानकारी दिए । प्रदेश २ मा डोम र मुसहर समुदायको सबैभन्दा धेरै जनसंख्या छ । तर, त्यी जनसंख्यालाई टेकेर राजनीति पदको हागा समाएकाहरुले हात नदिएको अध्ययनमा लागेकाहरुको अनुभव छ ।  

    आजको लोकप्रिय

    default-addImage
    default-addImage