scheduleबिहिवार आश्विन २ गते, २०७६

TAG

Tag: जनबोली
    संविधान संशोधनमा एमालेको लचकता, नैतिकताको खडेरी
    संविधान संशोधनमा एमालेको लचकता, नैतिकताको खडेरी
    जनबोली

    हिजोबाट नेपाली अनलाइनहरुमा देखिन थालेका छन्, एमाले संविधान संशोधनमा लचक हुने। यो हेडलाइन देख्दा मलाई केपी शर्मा ओलीले केही समय पहिले भन्ने गरेको गोरु नाङ्गै हिँडेको देख्दा मलाई लाज लाग्दैन भन्ने भनाइको याद आयो । उ बेला गोरु नाङ्गै हिँडेको देख्दा केपी काकालाई लाज लाग्थेन । अहिले एमाले नाङ्गो भएको देख्दा हामीलाई अनि आम जनतालाई लाज लाग्दैन किनकी उसको यो प्रवृति पुरानै हो । हिजोसम्म संविधान संशोधनलाई राष्ट्रघाती, भारतीय एजेन्डा, देश विखन्डन गर्ने योजना भन्दै हिँड्ने, जनता भड्काएर सडकमा तान्डव नृत्य देखाउनेहरु आज एकाएक १८० डिग्रीको फन्की मारेर संविधान संशोधनमा लचक हुनुले एमाले यसका नेता र यसको उद्देश्य घाम जत्तिकै छर्लङ्ग भएको छैन र ? एमालेको असली रुप देख्न यो भन्दा बढी केही आवश्यक छ र ? आफूलाई राष्ट्रवादी र अरुलाई राष्ट्रघाती दलाल भारतीय लम्पसारवादी भन्दै सडकमा उफ्रने कार्यकर्ताका असली राष्ट्रवादी मालिकले बिराटनगरमा भारतीय राजदुत भेटेपछि आफ्नो बटमलाइनको सुइले पुरा फन्को लगाउनुले उसको असली राष्ट्रवाद...

  • जनबोली
    हरी नेपाली

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage