scheduleमगलवार चैत्र २५ गते, २०७६

TAG

Tag: जनसम्बाद
    चिवा भञ्ज्याङ्ग-झुलाघाट डायरी-१
    चिवा भञ्ज्याङ्ग-झुलाघाट डायरी-१
    जनसम्बाद

    यात्रा अघिका कुरा नेपालको पुरानो राजमार्गको पूर्वी विन्दू झापाको काकरभिट्टा हो र पश्चिम कञ्चनपुरको वनबासा । २०६५ यता देशमा अर्को पूर्व–पश्चिम लोकमार्ग बन्दैछ– पुष्पलाल लोकमार्ग । पुरानो राजमार्ग चुरेभन्दा ठीकमुनिको रेन्जमा तराई भएर पूर्व–पश्चिम गर्छ, नयाँ पुष्पलाल राजमार्ग भने मध्यपहाडका जिल्ला भएर पूर्व–पश्चिम गर्छ । यसको पूर्वी विन्दू पाँचथर जिल्लाको चिवा भन्ज्याङ्ग हो र पश्चिम बैतडी जिल्लाको झुलाघाट । नयाँ शक्ति पार्टी, नेपालको कार्तिक १४–१५ गते बुद्धनगर काठमाडौंमा बसेको १५ औं संघीय कमिटी बैठकले मध्यपहाडी लोकमार्गमा जनसंवाद यात्रा गर्ने निर्णय गर्‍यो । यात्रामा संविधान संशोधन, प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद, प्रदेशहरुको पुनर्सिमांकन, प्रादेशिक राजधानी र क्षेत्रीय विकासको सम्बन्ध, सुशासनका लागि अख्तियार र कर्मचारीतन्त्रको पुनर्गठन, विदेशमा बस्ने नेपालीहरुको भोटिङ् अधिकार, संघीयता कार्यान्वयन र स्थानीय विकासमा देखिएका समस्या लगायतका सवालमा बृहत जागरण अभियान...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage