scheduleबुधवार आश्विन २९ गते, २०७६

TAG

Tag: जन समाजवादी
    स्वर्णिम अर्थनीति बोकेका एउटा राजनीतिज्ञ
    स्वर्णिम अर्थनीति बोकेका एउटा राजनीतिज्ञ
    जन समाजवादी

    दल सानो भएपनि अर्थनीति ठूलो छ काठमाडौं, ४ मंसिर । सुवासराज काफ्ले राजनीतिमा छिरेको लामो समय भएको छैन । राजनीतिक यात्राको ७ वर्षको अनुभवमा उनले परिवर्तन गर्न धेरै चुनौति रहेपनि इच्छाशक्ति प्रयोग गरे केही असम्भव देखेका छैनन् । जन समाजवादी दलका अध्यक्ष एवम् समानुपातिक तर्फका उम्मेदवार काफ्ले मालेको चुनाव चिन्ह हसिँया तारासँग गठजोडमा उभिएका छन् । अर्थनीतिमा बढि रूची राख्ने काफ्लेको अभियान पनि अर्थतन्त्रमा मजबुद राष्ट्र निर्माणमै केन्द्रित रहेको छ । नेपालका हरेक सम्पत्ति मध्ये महत्वपूर्ण सम्पत्ती भनेको विद्युत रहेकाले विद्युतको विकास र निर्यातका लागि राज्यले देखाएको मौनताले कहिले पनि सम्पन्न राष्ट्र बन्न नसकिने ठम्याई उनको छ । उनले हरेक सार्वजनिक फोरममा अर्थनीतिको उपार्जनका निम्ति ५ वटा विषयलाई गम्भिरताका साथ उठाउने गरेका छन् । ‘मैले उठाएका विषय राज्यले सामान्य लगानीमा गर्न सक्ने, इच्छाशक्ति देखाउँदा हुनसक्ने नै छन् । यसमा हामी सक्रिय बनौं भन्ने कुरा राख्ने गरेको छु ।’, उनी भन्छन्,‘अर्थतन्त्र बलियो...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage