scheduleशनिवार आश्विन ४ गते, २०७६

TAG

Tag: जानी नजानी
    ‘कन्टेन्टकै कारण चलचित्र ‘जानी नजानी’ दर्शकले रुचाउँछन्’
    ‘कन्टेन्टकै कारण चलचित्र ‘जानी नजानी’ दर्शकले रुचाउँछन्’
    जानी नजानी

    काठमाडौं, ३० फागुन । चैत १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘जानी नजानी’ युनिट प्रचारप्रसारको उत्कर्षमा छ । चलचित्रका कलाकारहरु चलचित्रलाई दर्शकले रुचाउनेमा निकै आशावादी देखिन्छन् । चलचित्रको कन्टेन नै बलियो भएकोले चलचित्र सफल हुनेमा आफूहरु ढुक्क भएको उनीहरु बताउँछन् । चलचित्रमा प्रमुख भूमिकामा देखिएका कलाकारहरु मनिष श्रेष्ठ, सन्नी सिंह र डेव्यु गर्ल निरिशा बस्नेत चलचित्र प्रमोशनमा निकै व्यस्त देखिएका छन् । कुराकानीकै क्रममा मनिषले भने ‘चलचित्र निकै राम्रो बनेको छ । चलचित्रको बारे दर्शकलाई जानकारी भएन भने चलचित्र जति राम्रो भएपनि दर्शको रोजाईमा नपर्न सक्छ । त्यसैले चलचित्रको प्रमोशनको लागि हाम्रो टिमले निकै दौडधुप गरिरहेको छ ।’ मनिषले चलचित्रका निर्देशक बसन्त अधिकारीमाथि पनि निकै भरोसा रहेको बताए । उनले भने ‘बसन्त सरले यो क्षेत्रमा बिसौं बर्ष योगदान दिनुभएको छ । वहाँको अनुभव र क्षमता चलचित्रमा भरपुर प्रयोग भएको छ । पक्कै पनि वहाँले बिसौं बर्षमा कमाएको नाम २ घण्टाको चलचित्रमार्फत...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage