scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

TAG

Tag: जापानी समुन्द्र
    जापानी समुन्द्रमा उत्तर कोरियाको क्षेप्यास्त्र, तनाव बढ्ने संकेत
    जापानी समुन्द्रमा उत्तर कोरियाको क्षेप्यास्त्र, तनाव बढ्ने संकेत
    जापानी समुन्द्र

    एजेन्सी, ९ साउन । उत्तर कोरियाले पुन : क्षेप्यास्त्र परीक्षण गरेको छ । बिहीबार उत्तर कोरियाले छोटा दूरीका २ वटा क्षेप्यास्त्र जापानी समुन्द्रमा प्रहार गरेको हो । समाचार अनुसार उत्तर कोरियाको तटीय शहर वोनसन नजिकैबाट छोटा दूरीका २ वटा क्षेप्यास्त्र प्रहार गरिएको छ । स्थानीय समय अनुसार बिहीबार ५: ३४ बजे र ५:५७ बजे ती क्षेप्यास्त्र प्रहार गरिएको थियो । दुबै क्षेप्यास्त्र ४३० किलोमिटरको उचाइसम्म पुगेको र जापानी समुन्द्रमा खसेको जनाइएको छ । तर जापानी रक्षा मन्त्रालयले भने आफ्नो समुन्द्रमा ती क्षेप्यास्त्र नखसेको प्रस्ट पारेको छ । यद्यपि, उत्तर कोरियाको उक्त व्यवहार खेदजनक भएको जापानको भनाइ छ । यता उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेपछि दक्षिणले आपत्ति जनाएको छ । दक्षिण कोरियाली रक्षामन्त्रालयले उत्तर कोरियालाई यस प्रकारका उत्तेजक र आक्रामक व्यवहार तत्काल बन्द गर्न भनेको छ । यस्ता घटनाबाट कोरियाली प्रायद्विपमा सैन्य तनाव थप चर्किने उसको भनाइ छ । बिहीबारको क्षेप्यास्त्र प्रहारले कोरियाली प्रायद्विपमा...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage