scheduleसोमवार आश्विन ६ गते, २०७६

TAG

Tag: जिल्ला इन्चार्ज
    विप्लव समूहका कास्की जिल्ला इन्चार्जसहित २ जना पक्राउ
    विप्लव समूहका कास्की जिल्ला इन्चार्जसहित २ जना पक्राउ
    जिल्ला इन्चार्ज

    सांकेतिक तस्बिर कास्की, ६ भदौ । प्रहरीले नेत्रविक्रम चन्द समूहका कास्की जिल्ला इन्चार्जसहित २ जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको हो । विप्लव समूहका जिल्ला इन्चार्जसहित २ जनालाई शुक्रबार बिहान  ८ बजे पोखरा महानगरपालिका–२७ शिसुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका अर्का एक जनाको परिचय खुल्न बाँकी रहेको छ । वाग्ले तनहुँबाट केही हप्ताअघि मात्र सो समूहको जिल्ला इन्चार्जको जिम्मेवारी लिएर यहाँ खटिएका बुझिएको छ । पक्राउ परेकाका बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । विप्लव समूहका जिल्ला सेक्रेटरी सुजन विक भने गत महिना नै पक्राउ परिसकेका छन् ।  

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage