scheduleशनिवार कार्तिक ३० गते, २०७६

TAG

Tag: जेम्स रोद्रिगेज र ग्यारेथ बेल
    रियल मड्रिडमा यी दुई खेलाडीको भविष्य अन्धकार
    रियल मड्रिडमा यी दुई खेलाडीको भविष्य अन्धकार
    जेम्स रोद्रिगेज र ग्यारेथ बेल

    काठमाडौं, २२ कात्तिक । रियल मड्रिडमा कुनै समय निकै चर्चामा रहेका दुई खेलाडीहरु पछिल्लो समय निकै विवादमा रहेका छन् । जेम्स रोद्रिगेज र ग्यारेथ बेल, उनीहरूमाथि प्रशिक्षक जिनेदिन जिदानले लगभग विश्वास गर्न छोडिसकेका छन् । स्टार खेलाडीहरु घाइते भएपछि उनीहरुमाथि जिदानले विश्वास गरेका थिए । तर, उनीहरुले सोचेअनुरुप खेल खेल्न नसकेपछि जिदानको रोजाईमा अन्य खेलाडी परेका छन् भने जेम्स र बेलको भविष्य झने अन्यौल बनेको छ । बेलले त रियल छोड्ने पक्कापक्की नै गरेका थिए । तर, अन्तिम मिनेटमा रियलले उनलाई बेच्न अस्वीकार गरेको थियो । अब भने रियलले विकल्प खोज्ने र उनीहरुलाई बेच्ने बताइएको छ । 

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage