scheduleसोमवार मंसिर २३ गते, २०७६

TAG

Tag: जोक्स
    शेरेको जागिर अन्तरवार्ता, हाँसो रोकिन्न
    शेरेको जागिर अन्तरवार्ता, हाँसो रोकिन्न
    जोक्स

    शेरेले एउटा कम्पनीमा जागिर खान अन्तरवार्ता दिँदै थियो । अन्तरवार्ता सोध्ने मानिसलाई हँसाएर प्रभावित पार्छु भनेर सोधिएका प्रश्नको यस्तो उत्तर दिएछ । प्रश्नः यो कामका लागि किन आवेदन दिनुभएको हो ? उत्तरः मैले अन्य ठाउँमा पनि आवेदन दिएको थिए । तर तपाईको कम्पनीमा भ्याकेन्सी खुलेपछि यहाँ पनि आवेदन दिएँ । प्रश्नः तपाई हाम्रो कम्पनीमा किन काम गर्न चाहनुहुन्छ ? उत्तरः जीवनमा कुनै न कुनै कम्पनीमा काम गर्नै पर्छ । त्यसैले तपाईको कम्पनीमा काम गर्न चाहन्छु । प्रश्नः तपाईले पहिला काम गरिरहेको कम्पनी किन छोड्नु भयो ? उत्तरः किनभने त्यो कम्पनी अन्तै सरेको थियो । तर कम्पनी कहाँ सरेको थियो भनेर कसैले पनि मलाई बताएन । प्रश्नः तपाईको सबैभन्दा सवल पक्ष के हो ? उत्तरः मैले राम्रो तलव दिने कुनै पनि कम्पनीमा काम गर्न सक्दछु । भलै, यस्तो कम्पनीको कुनै भविष्य नहोस् । प्रश्नः के कारणले गर्दा हामीले तपाईलाई नियुक्ति दिनुपर्छ जस्तो लाग्छ ? उत्तरः तपाईले कसै कसैलाई नियुक्ति गर्नै पर्छ । यही कारणले मलाई नै नियुक्ति दिनुपर्छ भन्ने लाग्दछ...

    आजको लोकप्रिय

    IME
    Century Bank
    Peoples Dental college
    Nepali Patro
    Nabil Bank
    Vianet
    default-addImage