scheduleशनिवार आश्विन ४ गते, २०७६

TAG

Tag: टोटेनह्याम हटस्पर्स
    खेलाडी खेल्न र दर्शक हेर्नमा व्यस्त तर ‘माइकल’ भने आफ्नै हरकतमा मस्त
    खेलाडी खेल्न र दर्शक हेर्नमा व्यस्त तर ‘माइकल’ भने आफ्नै हरकतमा मस्त
    टोटेनह्याम हटस्पर्स

    एजेन्सी, १९ जेठ । शनिबार लिभरपुल र टोटेनह्यामबीच भएको च्याम्पियन्स लिग हेर्न म्याड्रिड आएका एकजना दर्शकले रंगशालामा सबैलाई चकित पार्ने कार्य गरेका थिए । सबैलाई चकित पार्ने काम गरेका उक्त व्यक्ति बेलायती भएको समाचार माध्यममा जनाइएको छ । ३३ वर्षीय ती व्यक्तिको नाम भने खुलाइएको छैन । उनी लिभरपुलका फ्यान भएको समेत बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार उनले उक्त कार्यसँगै एकजना इटालियन पर्यटक र प्रहरीलाई समेत आक्रमण गरेका थिए । उनको हरकत यस्तो थियो  शनिबार म्याड्रिडको रंगशालामा हजारौं दर्शकले लिभरपुल र टोटेमह्यामबीचको फाइनल खेल उत्साहित हुँदै हेरिरहेका थिए । रंगशाला वरपरका दृश्य क्यामेरामा कैद भइरहेका थिए । त्यही मौकामा एकजना युवकको चर्तिकला समेत क्यामेरामा कैद हुन पुग्यो । खेल चलिरहेका बेला बारको नजिक आएर एकजना युवकले एक्कासी आफुले लगाएका कपडा फुकालेर नाङ्गै भए । उनको यो चर्तिकला कसैलाई मन पर्‍यो भने कसैलाई मन परेन । मन नपराउनेले उनीमाथि प्लास्टिकका कप बर्साउन थाले । तर ती युवकले यसलाई समेत बेवास्ता...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage