scheduleबिहिवार आश्विन २ गते, २०७६

TAG

Tag: डिभी चिट्ठा
    डिभी चिट्ठा नतिजा सार्वजनिक,  नतिजा यसरी हेर्नुहोस्
    डिभी चिट्ठा नतिजा सार्वजनिक, नतिजा यसरी हेर्नुहोस्
    डिभी चिट्ठा

    काठमाडौं । सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा डिभीको नतिजा आज सार्वजनिक हुने भएको छ । सन् २०२० मा अमेरिका प्रवेशका लागि गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म फारम खुलाइएको थियो । डिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । अमेरिकाले हरेक वर्ष विभिन्न मुलुकबाट १ करोडदेखि २ करोडसम्मले अनलाइनमार्फत आवेदन फारम भर्छन् भने ५० हजारभन्दा बढी मानिसहरु यो कार्यक्रममार्फत अमेरिकामा प्रवेश गर्छन् । नतिजा www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ ।  

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage