scheduleमगलवार भाद्र ३१ गते, २०७६

TAG

Tag: डेंगु संक्रमण
    डेंगु संक्रमण: यस्ता लक्षण देखिए तुरुन्त अस्पताल जाऔं
    डेंगु संक्रमण: यस्ता लक्षण देखिए तुरुन्त अस्पताल जाऔं
    डेंगु संक्रमण

    काठमाडौँ, २४ भदौ । डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् । डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नमान्न र डेंगुको लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगु हुँदैमा आत्तिन नपर्ने बताए । डा. पुनले लक्षण देख्नासाथ अस्पताल पुगेर परिक्षण गरी औषधि सेवन गरे यो रोग सहज रूपमा निको हुने बताए । उनले भने, ‘शरीरका जोर्नीहरूको दुखाइ अत्यधिक हुन्छ । ८÷१० दिनसम्म पीडा हुन्छ, धेरैजसो संक्रमित हुने मात्रै हो । तर, आत्तिनुपर्दैन ।’ डा. पुनका अनुसार डेंगु संक्रमण गराउने लामखुट्टे बिहान ९ देखि १२ र दिउँसो ३ देखि ७ को बीचमा मात्रै बढी सक्रिय हुने बताए । यस्ता लक्षण देखिए तुरुन्त अस्पताल जाऔं –ज्वरो आउने –आँखाको गेडी दुख्ने –शरीरमा डाबर आउने –बेस्सरी टाउको दुख्ने –अरुचि हुने –पेट तथा...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage