scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

TAG

Tag: डेभिड वार्नर
    बंगलादेशलाई हराउँदै अष्ट्रेलिया शीर्षस्थानमा उक्लियो
    बंगलादेशलाई हराउँदै अष्ट्रेलिया शीर्षस्थानमा उक्लियो
    डेभिड वार्नर

    काठमाडौं, ६ असार । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा साविक विजेता अष्ट्रेलिया बंगलादेशलाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार बंगलादेशलाई ४८ रनले पराजित गरेपछि अष्ट्रेलियालाई अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका इंग्ल्यान्ड र न्युजिल्यान्डलाई पछि पार्न सफल भएको हो । ३ सय ८२ रनकोे विशाल लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ३३ रन बनाए पनि पराजय रोक्न सकेन । बंगलादेशका लागि विकेटकीपर मुश्फिकुर ९७ बलमा ९ चौका र १ छक्कासहित रहिमले शतक पुरा गर्दै अविजित रहे । उनले मिचेल स्टार्कको ४९ ओभरको अन्तिम बलमा १ रन बटुल्दै विश्वकपमा आफ्नो पहिलो शतक पुरा गरेका हुन् । त्यस्तै आक्रामक ब्याटिङ गरेका महमुदूल्लाहले ५० बलमा ५ चौका र ३ छक्का सहित ६९ रनमा क्याच आउट भए । महमुदूल्लाह र मुश्फिकुरले पाँचौ विकेटका लागि १ सय २७ रनको साझेदारी गर्दै हारको अन्तर कम बनाएका थिए । बंगलादेशले ओपनर सौम्य सरकारलाई १० रनमा गुमाउनुको बंगलादेशको लागि पहिलो झड्का बन्यो । १९ ओभरको...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage