scheduleबिहिवार आश्विन ३० गते, २०७६

TAG

Tag: ढुंगामुढा
    रविका समर्थकद्वारा प्रहरी कार्यालयमा ढुंगामुढा
    रविका समर्थकद्वारा प्रहरी कार्यालयमा ढुंगामुढा
    ढुंगामुढा

    काठमाडौं, ३१ साउन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा गरेका छन् । शुक्रबार साँझ कार्यालयमा ढुंगामुढा र रड प्रहार गर्दा ५ प्रहरी घाइतेको प्रहरीले जनाएको छ । चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार चौकीभित्र ढुंगा मुढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्यास हानेको छ । पत्रकार आत्महत्यासँग जोडेर रवि लगायत तीनजनालाई प्रहरीले पक्राउ गरेपछि अनुसन्धानको लागि अदालतबाट म्याद थप्ने क्रममा शुक्रबार दिनभरी चितवनमा रविका समर्थकहरुले नाराबाजीसहित प्रदर्शन गरेका थिए।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage