scheduleशनिवार कार्तिक २ गते, २०७६

TAG

Tag: तल्लो मोदी
    तल्लो मोदीका कर्मचारी भन्छन्- माग सुनुवाइ नभएर चरणवद्ध आन्दोलन गर्छौं
    तल्लो मोदीका कर्मचारी भन्छन्- माग सुनुवाइ नभएर चरणवद्ध आन्दोलन गर्छौं
    तल्लो मोदी

    पर्वत, ३० साउन । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड १० मेगावाट तल्लो मोदी १ जलविद्युत् परियोजनाका कर्मचारीहरुले भदौ १ गतेसम्म आफूहरुको माग सुनुवाइ नभए चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् । कर्मचारीहरुले विविध ६ बुँदे माग राखी यसभन्दा अगाडि नै लिमिटेडका सम्बन्धित् ठाउँमा ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । नेपाल सरकारले विगत ४ वर्ष यता ४५ प्रतिशत तलव वृद्धि र महङ्गी हुँदा जम्मा ५ प्रतिशत वृद्धिले यस आयोजनामा कार्यरत कर्मचारीहरुले सामान्य किसिमले गृहस्ती चलाउन पनि हम्मेहम्मे भएको भन्दै उनीहरुले तलब वृद्धिको माग गरेका हुन् । आफ्नो योग्यता र क्षमताले भ्याएसम्म दिनरात काम गरेको हुनाले आर्थिक वर्ष २०७६/०७७ देखी सेवा सुविधामा वृद्धि गर्न अनुरोध गरिएको उनीहरुले बताएका छन् ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage