scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

TAG

Tag: दक्षिण भारतीय फिल्म
    बलिउडमा दक्षिण भारतीय फिल्मको डिमाण्ड
    बलिउडमा दक्षिण भारतीय फिल्मको डिमाण्ड
    दक्षिण भारतीय फिल्म

    काठमाडौँ, ११ भदौ । बलिउडमा पछिल्लो समय दक्षिण भारतीय फिल्मको दबदबा बढेको बताइएको छ । मिडिया रिपोर्टकाअनुसार बलिउडका फिल्म निर्माताहरु दक्षिण भारतीय फिल्मका अभिनेताहरुलाई लिएर फिल्म निर्माण गर्न आतुर देखिन्छन् । केही महिना अगाडि रिलिज भएको अर्जुन रेड्डीको रिमेकले बक्स अफिसमा धमाकेदार कमाइ गरेपछि एकपछि अर्को फिल्म रिमेक गर्ने ट्रेण्ड बढेको बताइएको छ । डियर कमरेड फिल्म निर्माणका लागि विजय वा महेश बाबुलाई अफर गरिएको समेत बताइएको छ । त्यस्तै दक्षिण भारतीय फिल्मका अन्य फिल्महरुको रिमेक गर्न बलिउड फिल्म निर्माताहरु लागिपरेका छन् ।  

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage