scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

TAG

Tag: दम रोगी
    दम रोगका लागि रामबाण सावित हुन्छ खजुर, यस्ता छन् अन्य फाइदाहरु
    दम रोगका लागि रामबाण सावित हुन्छ खजुर, यस्ता छन् अन्य फाइदाहरु
    दम रोगी

    एजेन्सी, २५ पुस । ठण्डी मौसम दमका रोगीहरुका लागि यातना बन्छ । तर तपाईले खजुरलाई आफ्नो दैनिक डाइटमा समावेश गर्नुभयो भने तपाईको यो समस्या हल हुनसक्छ । मेडिकल साइन्सदेखि आयुर्वेदसम्मले खजुरलाई स्वास्थका लागि फाइदाजनक मानेको छ । खजुर तीन किसिमका हुन्छन् एउटा सफ्ट, अर्को सेमी ड्राई र अर्को पूरा ड्राई हुन्छ । यसमा भिटामिन ए, बी र डि पाइने हुँदा यसलाई उर्जाको राम्रो स्रोत मानिन्छ । आज हामी तपाईलाई खजुरको चमत्कारी फाइदाका बारेमा बताउँछौं । ठण्डी याममा खजुरले चिसोबाट सुरक्षा दिन्छ । यसमा आयरन, मिनरल, क्याल्सियम, अमिनो एसिड, फस्फोरस भरपूर मात्रामा पाइन्छ जसले शरीरमा धेरै फाइदाजनक प्रभाव पार्छ । यसको सेवनले शरीरमा गर्मी पैदा गर्छ । बिहान दुधको साथमा यसलाई सेवन गर्दा राम्रो हुन्छ । स्वास्थविज्ञ तथा आयुर्वेदको अनुसार दम रोगीहरुका लागि खजुर रामबाण सावित हुन्छ । दम रोगीले दैनिक एकदुई वटा खजुर सेवन गर्नुपर्छ । खजुरमा डायट्री फाइबर पाइन्छ जुन पाचनप्रणालीको लागि फाइदाजनक मानिन्छ । यसको सेवनले तपाईको कब्जियतको समस्या...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage