scheduleसोमवार मंसिर २ गते, २०७६

TAG

Tag: दशैं शुभकामना
    गण्डकी प्रदेश प्रमुखद्वारा दशैंको शुभकामना सन्देश जारी
    गण्डकी प्रदेश प्रमुखद्वारा दशैंको शुभकामना सन्देश जारी
    दशैं शुभकामना

    पोखरा, १९ असोज । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले बडादशैं २०७६ को अवसरमा गण्डकी प्रदेशवासीसहित देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् । महाअष्टमीका दिन आइतबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कुँवरले बडादशैं कुनै निश्चित समुदायले मात्रै नभई अधिकांश नेपालीहरुले धुमधामका साथ मनाउने गरेको उल्लेख गरेका छन् । ‘समुदायपिच्छे यसलाई फरकफरक नामले पुकारिए पनि अन्ततः बुझिने शब्दमा बडादशैं नै हो, जसको अत्यन्त ठूलो महिमा छ’ प्रदेश प्रमुख कुँवरले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ – ‘खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने बडा दशैंले मौलिक, परम्परा र साँस्कृतिक महत्व बोकेको छ ।’ प्रदेश प्रमुख कुँवरले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता र यही विविधतायुक्त धार्मिक, साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएको सन्देशान उल्लेख गरेका छन् । ‘बडादशैंले...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage