scheduleसोमवार आश्विन ६ गते, २०७६

TAG

Tag: दिवा खाजा
    दिवा खाजाले बढायो विद्यार्थी
    दिवा खाजाले बढायो विद्यार्थी
    दिवा खाजा

    पर्वत, १७ भदाै । पर्वतको कुश्मा नगरपालिका–७ गोदाममा रहेको युवावर्ष आधारभूत विद्यालयमा यो वर्ष ३५ विद्यार्थी भर्ना भएका छन् । गत वर्ष सो विद्यालयमा करीब २५ जना विद्यार्थी अध्ययनरत थिए । बिहान १० बजे सबै विद्यार्थी प्रार्थनामा जम्मा हुन्थे । जब खाजा खानका लागि ४५ मिनेटको ‘टिफिन टाइम’ हुन्थ्यो, त्यसपछि विद्यालयमा थोरै मात्र विद्यार्थी बाँकी रहन्थे । खाजाखान घरमा गएका विद्यार्थी फर्किँदैन थिए । अभिभावक मेलापात र रोजगारीमा जाँदा दिउँसो घरमा शून्य हुने भएकाले विद्यार्थी विद्यालय आसपासमा रहेका फलफूलका रुखमा भुण्डिन्थे । कक्षा सञ्चालन भइसक्दा पनि उनीहरू विद्यालयमा नफर्किँदा दिउँसोको २ बजे नै ४ बजेपछिको हुन्थ्यो । तर, अहिले विद्यालयको वातावरण फेरिएको छ । विद्यालयमा ४ बजेसम्म सबै विद्यार्थी बस्छन् । विद्यालयभन्दा केही तल निजी तथा आवासीय विद्यालय छन् । ती निजी विद्यालयबाट १० जना विद्यार्थी युवा वर्षमा फर्किएका छन् । १० जना विद्यार्थी निजीबाट सामुदायिक फर्किनु सङ्ख्यामा थोरै भएको भए पनि महत्वपूर्ण उपलब्धि...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage