scheduleमगलवार चैत्र २५ गते, २०७६

TAG

Tag: दुर्यान्तर
    युवा वैज्ञानिक भवीन्द्रको नयाँ खोज ‘दुर्यान्तर’
    युवा वैज्ञानिक भवीन्द्रको नयाँ खोज ‘दुर्यान्तर’
    दुर्यान्तर

    ध्रुवसागर शर्मा/म्याग्दी, १२ माघ । विगत १८ वर्षदेखि युवा वैज्ञानिक भवीन्द्र कुँवरले थालेको खोज, अध्ययन अनुसन्धान, परीक्षण र विश्लेषणबाट ‘दुर्यान्तर’ नामक भौतिक शास्त्रीय परिमाण प्रमाणित गरेका छन् । विगत पाँच वर्षदेखि भौतिकशास्त्र पुनर्निर्माण अभियान र काठमाडौं रिसर्च एन्ड पब्लिकेसन्सको सहयोगमा हुँदै आएका फरकफरक स्थलमा गरिएका विभिन्न चरणका परीक्षण र काठमाडौं रिसर्च एन्ड पब्लिकेसन्सको रिसर्च सेक्सनमा १२ दिन लगाएर गरिएको पछिल्लो पुनः जाँचपछि उक्त परिमाणको अस्तित्व पूर्णतः प्रमाणित भएको हो । म्याग्दीको बेनी नगरपालिका–३ फापरखेतमा जमेका कुँवरले विगत २५ वर्षदेखि भौतिक विज्ञानमा परीक्षण गर्दै आएपनि नितान्त नवीन र उपयोगी उक्त भौतिकशास्त्रीय परिमाणको अस्तित्वसम्बन्धी खोज र अनुसन्धान भने विगत १८ वर्षदेखि गर्दै आएका थिए । भौतिक विज्ञानमा ‘दुर्यान्तर’ नामक एक परिमाणले युगौँदेखि भूमिका निर्वाह गर्दै आएको तर उक्त परिमाण र त्यसको भूमिकाको पहिचान हुन छुटेको निष्कर्ष नेपालमा सम्पन्न भएको उक्त परीक्षण...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage