scheduleसोमवार मंसिर ३० गते, २०७६

TAG

Tag: देवी ओझा
    भारत र चीनबीच नेपाल च्यापिएजस्तै हामी च्यापियौं
    भारत र चीनबीच नेपाल च्यापिएजस्तै हामी च्यापियौं
    देवी ओझा

    यहाँको लामो राजनीतिक पृष्ठभूमि छ । यी सबै छाडेर नयाँ शक्तिमा किन लाग्नुभएको ? राजनीतिकर्मीका राजनीतिक पृष्ठभूमि हुनु स्वभाविक हो । म त कलिलै उमेरदेखि राजनीति गर्दै आएको मान्छे । बीचमा केही समय राजनीतिबाट अलग रहेँ । पछि नयाँ शक्तिले अहिले भएका पार्टीहरुभन्दा फरक ढंगले अगाडि लैजाने दृष्टिकोण अगाडि सारेकोले र डा. भट्टराईले पनि पटकपटक सँगै बसेर काम गरौं भनेको हुनाले नयाँ शक्तिमा सामेल भएको हुँ । के सोचेर आउनुभएको थियो, कस्तो भइरहेको छ ? छोटै समय भए पनि केही अनुभूति सम्हाल्नुभएको होला । म युवा होइन, ६४–६५ तिर हिंडिरहेको मान्छे । त्यसकारण म चरम उत्साहित भएर यहाँ आएको होइन । राजनीतिक उतारचढावहरु देखेकै मान्छे हुँ । नयाँ शक्ति बनाउने धेरै पात्रहरुलाई धेरै पहिलेदेखि चिन्दथेँ नै । नयाँ शक्तिले विशिष्टरुपमा रातारात केही गर्छ भन्ने ठूलो आकांक्षा र धेरै ठूलो उत्साह बोकेर त म आएको होइन । तर, चलनचल्तीको भन्दा केही फरक पार्टी बन्ला, देशको स्वाधीनता र अखण्डताको सम्मान गर्ने, जनताको हितमा इमान्दारितपूर्वक काम गर्ने, भ्रष्टाचारको...

    आजको लोकप्रिय

    IME
    Century Bank
    Peoples Dental college
    Nepali Patro
    Nabil Bank
    Vianet
    default-addImage