scheduleबुधवार आश्विन २९ गते, २०७६

TAG

Tag: दौरा-सुरुवाल
    दौरा सुरुवालमा योगेश कमरेड, यस्तो देखिए
    दौरा सुरुवालमा योगेश कमरेड, यस्तो देखिए
    दौरा-सुरुवाल

    काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेपछि सामाजिक सञ्जाल र सञ्चार माध्यममा भट्टराईको चर्चा चुलियो । ताप्लेजुङको चुनाव प्रचारमा जाँदा पार्टी अध्यक्ष केशी शर्मा ओलीले योगेश भट्टराईलाई चुनाव जिताएर पठाए मन्त्री बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । लामो समय उक्त वचन पूरा गर्न चुकेका ओली अन्ततः उक्त प्रतिज्ञा पूरा गर्न सफल भए । बुधबार नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिए । दौरा सुरुवालमा छाँटिएर पुगेका भट्टराई हँसिलो मुद्रामा देखिएका थिए । हेर्नुहोस् केही तस्बिरहरु-  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage