scheduleबुधवार श्रावण १ गते, २०७६

TAG

Tag: द एक्सीडेण्टर प्राइम मिनिस्टर
    फिल्म ‘द एक्सीडेण्टल प्राइम मिनिस्टर’को ट्रेलर प्रतिबन्ध लगाउन माग
    फिल्म ‘द एक्सीडेण्टल प्राइम मिनिस्टर’को ट्रेलर प्रतिबन्ध लगाउन माग
    द एक्सीडेण्टर प्राइम मिनिस्टर

    एजेन्सी, २२ पुस । पछिल्लो समय बलिउडमा निकै विवादमा रहेको छ फिल्म ‘द एक्सीडेण्टर प्राइम मिनिस्टर’को ट्रेलर । यो फिल्म काँग्रेसका नेता तथा पुर्व प्रधानमन्त्री डा मनमोहन सिंहको जीवनमा आधारित रहेको छ । चुनावको प्रचारका लागि केही तथ्यहरुलाई जालझेल गरी यो फिल्म निर्माण गरिएको काँग्रेसले आरोप लगाएको छ । दिल्ली हाइकोर्टमा यो फिल्मको ट्रेलरलाई ब्याण्ड गर्न याचिका परेको छ । दिल्लीकी फैशन डिजाइनर पूजा महाजनले आफ्नो वकील अरुण मैत्रीको माध्यमबाट यो याचिका दायर गरेकी हुन् । भारतीय नीति विश्लेषक संजय बारूले पूर्व प्रधानमंत्री डॉक्टर मनमोहन सिंहको जीवनमा आधारित किताब द एक्सीडेंटल प्राइम मिनिस्टरः द मेकिंग एंड एनमेकिंग ऑफ मनमोहन सिंह लेखेका हुन् । संजय बारूले मनमोहन सिंहका मीडिया सलाहकारका रुपमा काम गरेका थिए । हंसल मेहताले यो फिल्म निर्माण गरेका हुन् । यो फिल्ममा अनुपम खेरले पूर्व प्रधानमंत्री सिंहको भुमिका गरेका छन् । केही महिनापछि हुन गइरहेको लोकसभा चुनावकालागि असर पार्न बिजेपीले यस्तो षडयन्त्र गरेको काँग्रेसले...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob