scheduleबिहिवार आश्विन ३० गते, २०७६

TAG

Tag: ध्रुविकरण
    ‘एकता चिनीमा पानीको घुलनजस्तै गुट र समूहको अन्त्य गर्नेगरी हुनुपर्छ’
    ‘एकता चिनीमा पानीको घुलनजस्तै गुट र समूहको अन्त्य गर्नेगरी हुनुपर्छ’
    ध्रुविकरण

    दुईटा पार्टीको एकता लामो समयसम्म अल्झिरहेको छ । के छ यसको अहिलेसम्मको प्रगति ? अस्ति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको झण्डै दुई घण्टा लामो वार्तापछि अल्झिएका विषयहरुले एउटा आकार लिएर टुंगो लगाउने मोडतिर अघि बढेको अनुभूति गर्न सकिन्छ । पार्टी एकताको कुरा चल्दा प्राय: कम्युनिष्टहरुले पहिला विचार त्यसपछि संगठन भन्छन् तर अहिले संगठनमा बढी अल्झिएको भन्ने चर्चा चलिरहेको छ नि बजारमा ? अहिले, पहिला र भविष्यमा पनि कम्युनिष्ट पार्टी र समाजवादी विचार दृष्टिकोणको कहीँ न कहीँ नेतृत्व गर्ने पार्टीहरुको मुख्य लक्ष्य भनेको वैचारिक प्रश्नहरुको प्रष्टतासहित राज्य निर्माणमा उत्पीडित वर्गको पक्षधरताको अभिव्यक्ति कसरी गर्ने भन्ने प्रधान र प्रमुख हुन्छ । त्यसकारण अहिले पनि वैचारिक कुरा नै प्रमुख र प्रधान हो । र, वैचारिक कुरामा हामीले टुंगो लगाएको अहिलेको प्रसंगमा के हो भने दुई पार्टीका बीचमा रहेका विवादित विषयहरुलाई महाधिवेशनको डेट निर्णय गरेर हामी महाधिवेशनमा...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage