scheduleबुधवार आश्विन १ गते, २०७६

TAG

Tag: नदीजन्य पदार्थ
    नयाँ प्रविधिमा आधारित सिँचाई आयोजना जोखिममा
    नयाँ प्रविधिमा आधारित सिँचाई आयोजना जोखिममा
    नदीजन्य पदार्थ

    नवलपरासी, ९ वैशाख । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा निर्माणाधीन नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना जोखिम अवस्थामा पुगेको छ । तत्कालीन डिभिजन सिँचाइ कार्यालय सेमरी नवलपरासीको कार्यान्वयनमा एक वर्षअघि शुरु भएको उक्त ठूलोटाँडी लिफ्ट नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना निर्माणाधीन अवस्थामै जोखिममा पर्ने अवस्था देखिएको हो । आयोजनाअन्तर्गत निमार्ण गरिएको इनार नजिकैबाट नदी जन्य पदार्थ निकालिएपछि लिफ्ट सिँचाइ योजनालाई असर पर्नसक्ने भएकाले योजना पछि समस्या देखा पर्ने सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष पूर्ण सुवेदी बताउँछन् । विनयीखोलाको किनारमा रहेको इनार पानी लिफ्ट गरी ठूलोटाँडीको करीब ५० बिघा जमीनमा सिँचाइ गर्ने लक्ष्य रहेको उक्त योजनाको पानीको स्रोत भनेको नै खोला किनारमा निर्माण गरिएका दुई वटा इनार नै हो । यो इनारमा औसत पानीको सतह बनाइ राख्न यस क्षत्र वरपर करीब ५०० मिटर क्षेत्रमा नदीजन्य पदार्थ निकाल्न नपाइने व्यवस्था छ । सो नियमको बेवास्ता गर्दै गाउँपालिकाले लगाएको...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage