scheduleबुधवार आषाढ़ ४ गते, २०७६

TAG

Tag: नयाँ शक्ति विद्यार्थी युनियन
    विद्यार्थी नेता नछाडिए त्रिवि सेवा आयोग विघटनका लागि आन्दोलन गर्ने चेतावनी
    विद्यार्थी नेता नछाडिए त्रिवि सेवा आयोग विघटनका लागि आन्दोलन गर्ने चेतावनी
    नयाँ शक्ति विद्यार्थी युनियन

    काठमाडौं, २९ वैशाख । नयाँ शक्ति विद्यार्थी युनियनले पक्राउ परेका विद्यार्थी नेतालाई रिहाई नगरिए त्रिवि सेवा आयोगको खारेजीको लागि आन्दोलन गर्ने चेतावनी दिएको छ । संगठनका उपाध्यक्ष रुपनारायण श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । ‘अहिले मुलुकमा व्याप्त आसेपासे पुँजीवाद मौलाइरहेकाे र राज्यको संयन्त्रमा दलीय भागवण्डाबाट राम्रो र उत्कृष्ट मानव स्रोत व्यवस्थापनभन्दा पनि दल र कार्यकर्ता र आफन्तलाई सबैतिर नियुक्ति गर्दै जाँदा आम नागरिकप्रति घोर अन्याय भइरहेको छ,’ श्रेष्ठले भनेका छन् । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘मुलुककै जेठो र महत्वपूर्ण विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा भर्खरै सार्वजनिक भएको कर्मचारि नियुक्तिको विषयले हाम्रो संगठनलाई गम्भीर बनाएको छ । राज्यको निकायहरुमा यसरी नै दलीय भागबण्डा र आफन्तलाई कर्मचारी नियुक्ति गर्ने प्रक्रियाले आम नागरिकलाई आन्दोलनमा जान बाध्य बनाउँदै छ ।’ यही अवस्थाको विरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीलाई प्रहरी दमन गरी...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob