scheduleमगलवार आश्विन २८ गते, २०७६

TAG

Tag: नवविवाहित युवती
    सेल्फीले लियो नवविवाहित युवतीसहित ४ जनाको ज्यान
    सेल्फीले लियो नवविवाहित युवतीसहित ४ जनाको ज्यान
    नवविवाहित युवती

    एजेन्सी, २१ असोज । सेल्फी खिच्ने क्रममा भारतको तमिलनाडु राज्यमा एक नवविवाहित युवतीसहित र परिवारका अन्य ३ सदस्यको ज्यान गएको छ । प्रहरीका अनुसार सेल्फी फोटो खिच्ने क्रममा सरोवरमा ४ जना डुबेको र उनीहरुले ज्यान गुमाएको प्रहरीले बताएको छ। समाचार माध्यमका अनुसार ६ जनाको समूहले एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेका थिए। गहिरी स्थानमा पुगेका व्यक्ति चिप्लिएको र उनले अन्यलाई पनि तानेका थिए । सोही क्रममा उनीहरु सरोवरमा डुबेका थिए । नवविवाहित युवतीका पतिले आफ्नो बहिनीलाई भने बचाउन सफल भएका थिए तर बाँकी सबै डुबेका थिए । द हिन्दू पत्रिकाका अनुसार आइतबार कृष्णागिरीको बार्गुर निवासी नवविवाहित जोडी उथानगराइ भन्ने ठाउँमा रहेका आफन्त भेट्न गएका थिए। साथमा दुलहाका बहिनी पनि थिइन्। तीनजना पानीभित्र पसेका थिए र साथमा तीन किशोरकिशोरी पनि थिए। त्यतिनैखेर १४ वर्षीय किशोर चिप्लिए र सँगसँगै १८ र १९ वर्षका दिदीलाई आफूसँगै तानिन्। उनीहरूसँगै...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage