scheduleशनिवार चैत्र २२ गते, २०७६

TAG

Tag: नाइट्रोअक्साइट
    कोराना भाइरसको सकारात्मक प्रभावः घट्दै प्रदूषण, तङ्ग्रिँदै पृथ्वी
    कोराना भाइरसको सकारात्मक प्रभावः घट्दै प्रदूषण, तङ्ग्रिँदै पृथ्वी
    नाइट्रोअक्साइट

    एजेन्सी, १३ चैत । कोभिड १९ अहिले विश्वभरीका मुलुकका लागि विनाशको कारक बनेको छ । वैश्विक स्वास्थ संकट उत्पन्न भएसँगै कडा क्वारेन्टाइन लागू भएको छ । यससँगै अर्थतन्त्रमा पनि यसको गम्भीर असर देखा पर्न थालेको छ । तर कोभिड-१९ ले पृथ्वीको पर्यावरणमा पारेको असर भने अहिले छायाँमा परेको छ । कसैको यसतर्फ ध्यान गएको छैन । कोभिड-१९ प्रभावित मुलुकहरुले नागरिकको बाहिरी चहलपहल र हिँडडुलमा रोक लगाउँदा यसले पृथ्वीको वातावरणमा नै सकारात्मक असर पुर्‍याइरहेको छ । वैज्ञानिकहरुका अनुसार सरकारको यो कदमले पृथ्वीमा हावाको गुणस्तरतामा ठूलो फरक ल्याएको छ । कोभिड-१९ को संक्रमण फैलिएर बन्दाबन्दी (लकडाउन)काे स्थितिमा पुगेका मुलुकहरुमा वायू प्रदुषण घटेको छ । चीन, इटाली जस्ता मुलुकहरुमा उद्योग तथा उड्डयन क्षेत्र बन्द भइदिँदा यसले त्यहाँको वायूको गुणस्तरतामा सुधार ल्याएको हो । कोभिड १९ का कारण कडा क्वारेन्टाइन लागू भएका क्षेत्रहरुलाई स्याटेलाइटबाट हेर्दा ती क्षेत्रमा वायू प्रदूषणको स्तरमा नाटकीय सुधार देखिएको हपकिन्स विश्वविद्यालयका...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage