scheduleबुधवार आषाढ़ ४ गते, २०७६

TAG

Tag: नाडाल
    नाडाल इटालियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश
    नाडाल इटालियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश
    नाडाल

    एजेन्सी, ४ जेठ । साविकको विजेता स्पेनिस खेलाडी राफायल नाडाल इटालियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको क्वाटरफाइनल खेलमा स्पेनकै फर्नान्डो भर्डासकोलाई ६–४ र ६–० को सेटमा पराजित गर्दै नाडाल अन्तिम चारमा पुगेका हुन । अब नाडालले सेमिफाइनलमा स्टेफानोस स्टिपाससँग प्रतिस्पर्धा गर्नेछन् । स्विस खेलाडी रोजर फेडेररले क्वाटरफाइनलबाट नाम फिर्ता लिएपछि स्टेफानोस सेमिफाइनलमा पुगेका थिए । खुट्टामा चोट बोकेपछि फेडेररले क्वाटरफाइनल खेलबाट नाम फिर्ता लिएका हुन् ।  

    आजको लोकप्रिय

    Vianet
    Sajhajob